FLASH NEWS

भूमी अध्यादेशपस्चात बालेनले दिए प्रधानमन्त्रीलाई कडा सन्देश


नेपाल आवाज २ माघ २०८१, बुधबार १८:२१ मा प्रकाशित २९३५ पाठक संख्या

राष्ट्रपतिले भूमिसम्बन्धी अध्यादेश जारी गरेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले असन्तुष्टि जनाएका छन्।


‘अब खोला मात्रै हैन, टुँडिखेल खुलामञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ,’ मेयर बालेनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन्, ‘बधाई छ, सरकारमा रहेका कार्यकर्ताहरूलाई।’