FLASH NEWS

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको राजीनामा माग


नेपाल आवाज २१ चैत्र २०८०, बुधबार १७:२२ मा प्रकाशित २४४९ पाठक संख्या

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले नेपाली कांग्रेसका राष्ट्रियसभा सांसद जितजंग बस्नेतले गम्भीर आरोप लगाएका छन्। उनले विद्यार्थी भर्नाका नाममा भइरहेको लुट  शिक्षामन्त्रीले नदेखेको बताएका हुन् ।उनका अनुसार शिक्षा मन्त्रिले बिद्यालयमा भएको बिद्यार्थी भर्ना मा भएको लुटधन्दा र पहुचवालाले ओगटेको छात्रवृति  मन्त्रिले  नदेखेको कुरा गरेका छन्


कुनै अमुक विद्यालयको मात्रै प्रचार गरेर शिक्षामन्त्री श्रेष्ठले आफ्नो पदको दुरुपयोग गरेको उनले बताएका छन्

उनका अनुसार मन्त्रि ले आफ्ना मान्छेलाइ चोर बाटो बाट भर्ति गरेको उनले बताएका छन्

उनका अनुसार सरकारी विद्यालयको शिक्षाको गुणस्तर उकास्न उनको ध्यान जानुपर्ने र इन्टर्नसम्बन्धी कार्यविधि खारेज हुनुपर्ने बताए।