FLASH NEWS

सामान्य अंकले बढ्यो नेप्से परिसूचक


नेपाल आवाज ५ चैत्र २०८०, सोमबार १६:१८ मा प्रकाशित ४५१ पाठक संख्या

काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले बढेको छ  । सोमबार ३.२७ अंकले बढेको सेयर बजार २०७३.५३ विन्दुमा पुगेर बन्द भएको छ ।


यसदिन ३०३ कम्पनीको ७४ लाख ५९ हजार ४२४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८८ करोड ५६ लाख ३७ हजार ८१८ रुपैयाँको कारोबार भएको छ । यसदिन १४८ कम्पनीको सेयर मूल्य बढ्दा ८६ वटाको घटेको छ भने ९ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।